‘देउवाले कांग्रेसलाई अझै ड्यामेज गराउँदै छन्’

निर्वाचन पद्धतिको बाहनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएर नेपाली कांग्रेसलाई अझै क्षति पु¥याइरहेको राजनीतिक विश्लेषक डा. राजेश अहिराजको छ । निर्वाचनको मिति घोषणासँगै सरकार काम चलाउ भएकाले विभिन्न नियुक्ति गर्नु अशोभनीय भएको तर्क गर्दै डा. अहिराज भने, कांग्रेसलाई जनताले जुन मत दिए त्यस हिसाबमा प्रधानमन्त्री देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपथ्र्यो । तर यहाँ कार्यकाल लम्ब्याउन … Continue reading ‘देउवाले कांग्रेसलाई अझै ड्यामेज गराउँदै छन्’